पदाधिकारी

बद्रि प्रसाद तिवारी graphic

बद्रि प्रसाद तिवारी

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

ई. राम पराजुली graphic

ई. राम पराजुली

प्रमुख जिल्ला ईन्जिनीयर

पढ्नुहोस..

संक्षिप्त परिचय

पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलको दक्षिण–पूर्वी भेगमा अवस्थित तनहुँ प्रकृति, संस् सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । साथै विविध जातजाति भेषभूषाले परिपूर्णविभिन्नएवं कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरुका तपोकेन्द्रहरु सहितका अलङ्कारहरु सुसज्जित पनि छ । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्जल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमि/कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारत महा रचयिता महर्षि वेदव्यासको जन्मभूमि/कर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेकोमा सो मध्ये १,७९,८७८(५५.६४ %) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या र वृद्धिदर जम्मा ०.२५% छ । जिल्लामा ७८,३०९ घरधुरीहरु २३६२ वस्तिहरुमा छरिएर रहेका छन्। जम्मा ८४.९८ % साक्षरता रहेकोमा ५३,१३० परिवारले खाना पकाउन दाउराप्रयोग गर्दछन्। त्यसैगरी ८६.५१% हिदु, ९.४४% बौद्ध, १.२८% मुस्लिम, १.६९% क्रिश्चियन र १.०८% अन्यधर्मावलम्लबीहरु बसोबास गर्ने यस जिल्लामा जातिगत हिसाबले हेदा २८% मगर, १३.५५% ब्राहमण, १२.१७% गुरुङ्ग, १०.७९% क्षेत्री, ७.५%४नेवार, १५.६९% दलित (कामी, दमै, सार्की, सुनार,गन्धर्व)र १२.२६% अन्य जातिका मानिसहरु वसोबास गर्दछन्। प्रशासनिक दृष्टिले ३७ गाविस, ५ नगरपालिका, १३ इलाका र ३ संसदीयनिर्वाचनमा क्षेत्रमा विभाजित रहेको छ ।
थप पढ्नुहोस्

नमुना फारमहरू

Skip to toolbar